राष्ट्रपतिको सन्देश संविधान संशोधनसँग जोडिएको छ : गृहमन्त्री खाँण
काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले राष्ट्रपतिको सन्देशमा नागरिकता विधेयकको विषय मात्र नभएको बताएका छन् । राष्ट्रपतिको सन्देश संविधान संशोधनसँग जोडिएको उनले बताए । बिहीबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री खाँणले नागरिकता...