नागरिकता विधेयक हुबहु पारित, पक्षमा १३५ जनाले गरे मतदान « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

नागरिकता विधेयक हुबहु पारित, पक्षमा १३५ जनाले गरे मतदान


२ भाद्र २०७९, बिहिबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देशसहित फिर्ता भएको नागरिकता विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ ।

बिहीबार भएको मत विभाजनमा नागरिकता विधेयक राष्ट्रपतिले फिर्ता पठाएकै रूपमा पारित गरियोस् भन्ने प्रस्तावको पक्षमा १३५ मत परेको छ । त्यस्तै उक्त प्रस्तावको विपक्षमा ६० मत परेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले जानकारी गराए ।

Tags :
प्रतिक्रिया दिनुहोस