कोरोनाको तेस्रो लहरसँग जुध्न नर्भिकको पूर्वतयारी, बालबालिकामा यी लक्षण देखिए अस्पताल लैजान सुझाव
काठमाडौँ । थापाथलीस्थित नर्भिक अस्पतालले कोरोनाको तेस्रो लहर आउनसक्ने सम्भावनालाई मध्यनजर गरी त्यसबाट प्रभावित हुनसक्ने भनिएका बालबालिकाहरूका लागि आवश्यक शय्या तथा अन्य उपचार व्यवस्थाको पूर्व तयारी गरेको छ । स्वास्थ्य...