हवाइ सेवालाई विश्वासयोग्य बनाउन सरकारको ध्यानाकर्षण
काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आज भएको यति एयरलाइन्सको विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्दै स्तब्ध भएको बताएका छन् । शोक वक्तव्य जारी गर्दै...