बैंकको ब्याज वृद्धिको विरोधमा प्रदर्शन
काठमाडौँ । बैंकहरूले मन लाग्दीरुपमा ब्याज वृद्धि गरेको भन्दै धनगढीका व्यवसायीहरूले विरोध प्रदर्शन गरेका छन् । बैंकको चर्को ब्याजदरविरुद्ध चरणबद्ध आन्दोलनमा उत्रिएका व्यवसायीहरू धनगढीमा विरोध प्रदर्शनसँगै मुख्यमन्त्री कार्यालय अगाडि धर्ना समेत...