सम्पर्कविहीन मुस्ताङ एयरको हेलिकप्टर सुरक्षित फेला
काठमाडौँ । सम्पर्कविहीन भएको मुस्ताङ एयरको हेलिकप्टर सुरक्षित अवस्थामा फेला परेको छ । शुक्रबार मध्याह्नदेखि सम्पर्कविहीन रहेको उक्त हेलिकप्टर दोलखाको लाप्चा क्षेत्रमा सुरक्षित अवतरण गरिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी...