दोलखा केन्द्रबिन्दु भएर भूकम्प « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

दोलखा केन्द्रबिन्दु भएर भूकम्प


८ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ । दोलखा जिल्ला केन्द्रबिन्दु भएर मंगलबार बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दोलखा आसपास केन्द्र भएर ४ दशमलव १ म्यानिच्यूडको भूकम्प गएको हो ।

केन्द्रका अनुसार बिहान ४ बजेर ५८ मिनेट जाँदा हाट डाँडा केन्द्रबिन्दु भएर उक्त भूकम्प गएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस