दोलखाबाट माओवादी केन्द्रका गंगा कार्की निर्वाचित
काठमाडौँ । दोलखाको एकमात्र प्रतिनिधिसभा सदस्यमा गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका गंगा कार्की विजयी भएका छन् । कार्कीले एमाले उम्मेदवार बालकृष्ण शिवाकोटीलाई ३ सय १७ को मतान्तरमा हराउँदै विजयी भएका हुन्...