काँग्रेसद्वारा मानव अधिकार आयोग प्रतिवेदनबारे सरकारको आधिकारिक धारणा माग
काठमाडौँ । नेपाली काँग्रेसले जेन जेड आन्दोलनसम्बन्धी घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको प्रतिवेदनप्रति सरकारको स्पष्ट धारणा माग गरेको छ। पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार आज जारी गरिएको विज्ञप्तिमार्फत...