२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेस प्रवक्ता चालीसेको दाबी : ‘रवि-बालेन एकता रहरको होइन, अरूले नै गराइदिएका हुन्’

अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसका प्रवक्ता देवराज चालिसेले नेपाली राजनीतिमा भारतको प्रभाव परेको टिप्पणी गरेका छन् । बुधबार अनामनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता घिमिरेले यस्तो बताएका हुन् ।

चालिसेले अहिलेको निर्वाचन राष्ट्रपतीय प्रणालीजस्तो हुन पुगेको पनि प्रवक्ता चालिसेले बताए । काँग्रेस संसदीय प्रणालीकै पक्षधर रहेको बताउँदै उनले राष्ट्रपतीय प्रणालीको झल्को दिने गरी निर्वाचनमा आफूलाई धकेलेर लगेको पनि टिप्पणी गरे ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा बालेन्द्र शाह एकीकृत भएको विषयमा पनि प्रवक्ता चालिसेले आफ्नो धारणा राखेका हुन्।

प्रवक्ता चालिसेले काँग्रेस सभापति गगन थापा र रास्वपाका वरिष्ठ नेता बालेनबीच तुलना नै हुन नसक्ने बताएका छन् ।