देउवा पक्षले अदालत गएर चुनावको मुखमा पार्टीलाई संकटमा नहाल्ने गगन पक्षको विश्वास
काठमाडौँ। नेपाली काँग्रेसले शेरबहादुर देउवा पक्षले अदालत गएर चुनावको मुखमा पार्टीलाई संकटमा नहाल्ने विश्वास व्यक्त गरेको छ। गगन थापा नेतृत्वको कार्यसमितिले आधिकारिकता पाएपछि बसेको पहिलो केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा...