२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘देशको भविष्यप्रति जिम्मेवार पार्टीलाई मतदान गर्नु आवश्यक’ : प्रवक्ता चालिसे

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता देवराज चालिसेले देशको भविष्यप्रति जिम्मेवार पार्टीलाई मतदान गर्नु आवश्यक भएको बताएका छन् ।

प्रतिनिधि सभा निर्वाचन, २०८२ को सन्दर्भमा जानकारी दिन नेपाली काँग्रेसले आज पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीलाई जानकारी दिँदै प्रवक्ता चालिसेले राजनीतिक उद्देश्यका लागि बालबालिकालाई प्रयोग गर्ने क्रम जिम्मेवार राजनीतिक दलहरूबाट भएकामा निर्वाचन आयोगको ध्यानाकर्षण गराएको उल्लेख गर्दै विभिन्न राजनीतिक दलहरूबाट विपक्षी उम्मेदवारप्रति घृणा फैल्याउने क्रम बढ्दै गएकामा आपत्ति व्यक्त गरे ।

“पार्टीले सम्पूर्ण शक्ति चुनावमा लगाएको छ, चुनावपूर्व कुनै पार्टीसँग गठबन्धन हुँदैन, भ्रम फैल्याउने कार्यको हामी निवारण गर्छौँ, डबली कार्यक्रम सञ्चालन गर्ने तयारीमा छौँ”, प्रवक्ता चालिसेले भने । देशभरबाट काँग्रेसप्रतिको भरोसा बढ्दै गएको उल्लेख गर्दै उहाँले विगतमा काँग्रेस नेतृत्वका विभिन्न सरकारका पालामा महत्वपूर्ण कामहरू भएका बताए । 

प्रवक्ता चालिसेले चुनावी सरकारका मन्त्रीहरूले राजीनामा दिएर उम्मेदवार बन्नु मानवअधिकारको हिसाबले उचित भए पनि नैतिकताको हिसाबले उचित नभएको धारणा राखेका छन्।