खानेपानी प्रमुखमाथि दुर्व्यवहार गर्ने सीके राउतका १७ कार्यकर्तालाई मुद्दा चलाइँदै
जनकपुरधाम । जनकपुरधामस्थित खानेपानी तथा ढल व्यवस्थापन कार्यालयका प्रमुख राजेश कुशवाहामाथि दुर्व्यवहार गर्ने जनमत पार्टीका १७ जना कार्यकर्तामाथि प्रहरीले मुद्दा चलाउने तयारी गरेको छ । कुशवाहामाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले...