वडाध्यक्षलाई हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ
काठमाडौँ। कञ्चनपुरमा वडाध्यक्षमाथि सार्वजनिक कार्यक्रममा हातपात गरेको आरोपमा पत्रकार ऐश्वर्या कुँवर पक्राउ परेकी छन् । घटनापछि उनीविरुद्ध अभद्र व्यवहार सम्बन्धी मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ । आइतबार भीमदत्त नगरपालिका–१८...