मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै
काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिने भएका छन् । प्रदेश सभाबाट विश्वासको मत लिने विषयको पत्र बुधबार सोडारीले प्रदेशसभा सचिवालय पठाएका थिए । मुख्यमन्त्रीले विश्वासको मत...