डेंगुका बिरामीहरूको निःशुल्क उपचार सुरु
काठमाडौँ । धरान उपमहानगरपालिकाले डेंगु महामारीबाट आक्रान्त धरानमा बिरामीहरूको लागि निःशुल्क उपचार केन्द्र सुरु गरेको छ। प्रदेश स्वास्थ्य मन्त्रालयको सहयोगमा धरान १ स्थित पुरानो अस्पतालमा उपमहानगरपालिकाले बुधबारदेखि निःशुल्क उपचार केन्द्र...