काँग्रेस महामन्त्री गगन थापालाई डेंगु « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

काँग्रेस महामन्त्री गगन थापालाई डेंगु


३१ भाद्र २०७९, शुक्रबार


काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापालाई डेंगु भएको छ ।

ज्वरो आएपछि परीक्षण गर्दा डेंगु पोजेटिभ आएको थापाको सचिवालयले जनाएको छ । उनी अहिले घरमै आराम गरिरहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस