राजस्व चुहावट नियन्त्रणका लागि सशक्त ढंगले काम गर्न सचिव डा. पुष्करको निर्देशन
वीरगञ्ज (पर्सा) । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव डा. कृष्णहरि पुष्करले राजस्व चुहावट नियन्त्रण गर्न सशक्त र प्रभावकारी ढंगले काम गर्न निर्देशन दिएका छन् । राजस्व अनुसन्धान कार्यालय पथलैया बाराले...