अर्थ सचिव डा. कृष्णहरि पुष्करले गरे पद बहाली « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

अर्थ सचिव डा. कृष्णहरि पुष्करले गरे पद बहाली


४ आश्विन २०८०, बिहिबार


काठमाडौँ । अर्थ सचिव डा. कृष्णहरि पुष्करले पद बहाली गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट अर्थ मन्त्रालय सरुवा भएका सचिव डा. पुष्करले आज पद बहाली गरेका हुन् ।

शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री कार्यालयमा रहेका सचिव पुष्करलाई अर्थ मन्त्रालयको सचिवमा सरुवा गर्ने निर्णय गरेको थियो ।

सम्बन्धित समाचार : अर्थ सचिवमा पुनः डा. पुष्कर

Tags :
प्रतिक्रिया दिनुहोस