दोलखामा एमाले र माओवादी उम्मेदवारबीच कडा टक्कर, उछिन्ने तयारीमा कार्की
काठमाडौँ । प्रतिनिधिसभा सदस्यका लागि दोलखामा भएको निर्वाचन निकै प्रतिस्पर्धात्मक देखिएको छ । ताजा अवस्थामा एमाले उम्मेदवार र सत्तागठबन्धनका उम्मेदवारबीच २४ मतको अन्तर देखिएको छ । एमाले उम्मेदवार बालकृष्ण सिवाकोटीले...