भरतपुर महानगरमा रेनु र विजयबिच कडा टक्कर, यस्तो छ पछिल्लो मत परिणाम ! « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

भरतपुर महानगरमा रेनु र विजयबिच कडा टक्कर, यस्तो छ पछिल्लो मत परिणाम !


३ जेष्ठ २०७९, मंगलबार


काठमाडौँ । चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेनु दाहाल एमालेका उम्मेदवार विजय सुबेदीबिच कडा टक्कर रहेको छ । रेनुले ७७ मतको अग्रता लिएकी छिन ।

१८ हजार ४ सय ४७ मत गणना हुँदा रेनु दाहाले ६ हजार २ सय २ मत पाएकी छन् । एमालेका विजय सुवेदी ६ हजार १ सय २५ मत प्राप्त गरेका छन् ।

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३ हजार २२ मत ल्याएका छन् । उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारीले ७ हजार ५ सय ५८ र राप्रपाका हिमाल गुरुङले ५ हजार १० मत पाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस