पोखरा महानगरमा नेकपा एस र एमालेविच कडा टक्कर « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

पोखरा महानगरमा नेकपा एस र एमालेविच कडा टक्कर


१ जेष्ठ २०७९, आइतबार


काठमाडौँ। पोखरा महानगरपालिकामा गठबन्धनका उमेदवारले अग्रता कायम राखेका छन् । गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले अग्रता कायमै राखेका हुन् ।

अहिलेसम्म १६ सय मत गणना भएको छ । जसमा आचार्यले ६१३ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उमेदवार कृष्ण थापाले ५८२ मत प्राप्त गरेका छन् ।

राप्रपाका शंकरप्रसाद खरालले ९८ र स्वतन्त्र उमेदवार गनेस पौडेललले २६ मत पाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस