ओलम्पिक कमिटीको नयाँ समितिले आइओसीबाट पायो मान्यता
काठमाडौँ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) ले नेपाल ओलम्पिक कमिटी (एनओसी) मा निर्वाचित नयाँ कार्यसमितिलाई मान्यता दिएको छ । आइओसीले पत्र लेख्दै एनओसीका नवनिर्वाचित अध्यक्ष जीवनराम श्रेष्ठ र महासविच राजीव...