कोभिड–१९ बढेपछि प्रशासनले जारी गर्यो पाँच बुँदे आदेश
मान्म । कालिकोट जिल्ला प्रशासन कार्यालयले कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि पाँच बुँदे आदेश जारी गरेको छ । कोभिड–१९ को बढ्दो सङ्क्रमणको रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन कोभिड–१९ सङ्कट...