समस्या बुझेको छु, जनताको विश्वासलाई टुट्न दिन्न : रामचन्द्र पौडेल
दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनताका हरेक समस्यासँग आफू अवगत रहेकाले त्यसको समाधानका लागि कटिबद्ध भएर लाग्ने बताएका छन् । तनहुँको व्यास नगरपालिका-१० स्थित शेवर, नयाँबस्ती, डिहीगाउँमा...