१५ कर्मचारीलाई सार्वजनिक नीति तथा व्यवस्थापन विषय अध्ययनका लागि छात्रवृत्ति
काठमाडौँ सङ्घ, प्रदेश र स्थानीय तहमा कार्यरत १५ कर्मचारीका लागि छात्रवृत्तिमा अध्ययनका लागि मनोनयन खुलेको छ । प्रदेश निजामती सेवा र स्थानीय तहमा कार्यरत ७–७ जना र सङ्घबाट एक जना...