अधिकृत कर्मचारीलाई अनलाइन तालिम छात्रवृत्तिका लागि निवेदन आव्हान « प्रशासन
Logo १४ चैत्र २०७९, मंगलबार
   

अधिकृत कर्मचारीलाई अनलाइन तालिम छात्रवृत्तिका लागि निवेदन आव्हान


१६ माघ २०७७, शुक्रबार


काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अनलाइन तालिम छात्रवृत्तिका लागि निवेदन आव्हान गरेको छ ।

सिंगापुर सरकारद्वारा नेपाल सरकारका निजामती कर्मचारीहरूलाई उपलब्ध गराउने दुई प्रकारका तालिमका लागि मन्त्रालयले मन्त्रालय वा अन्तर्गतका निकाय वा स्थानीय तहमा कार्यरत अधिकृत स्तरका कर्मचारीहरूमध्येबाट मनोनयन गर्ने गरी माघ २२ गतेसम्म मन्त्रालयमा आइपुग्ने गरी माग गरिएको हो ।

हेर्नुहोस् सूचना:

Tags :
प्रतिक्रिया दिनुहोस