काँग्रेस घोषणापत्र : सबै सार्वजनिक स्थानमा फ्री वाईफाई, टोल र गाउँमा इन्टरनेटको सुविधा
काठमाडौँ । नेपाली काँग्रेसले स्थानीय तह चुनावका लागि ल्याएको घोषणापत्रमा मुलुकका सबै क्षेत्रमा इन्टरनेट सुविधा पुर्याउने प्रतिबद्धता जनाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवासहित...