आर्थिक रूपान्तरणसहितको विकास आजको प्रमुख कार्यभार हो : गृहमन्त्री श्रेष्ठ
काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सामाजिक आर्थिक रूपान्तरणसहितको विकास आजको प्राथमिक कार्यभार भएको बताएका छन् । नेपाल पत्रकार महासङ्घ र नेपाल-अमेरिका पत्रकार सङ्घ (नेजा) द्वारा आज आयोजित ‘नेजा...