काँग्रेसले एक वर्ष सदस्यता अभियान चलाउने, ५ देखि ७ लाख नयाँ सदस्य थप्ने प्रस्ताव
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले आगामी एक वर्ष क्रियाशील सदस्यता विस्तार अभियान चलाउने र ५ देखि ७ लाख नयाँ सदस्य बनाउने कार्ययोजना अघि सारेका छन्। मङ्गलवार देखी सुरू भएको...