खगराजलाई दल नेतामा पुन:स्थापित गर्न ‘प्रचण्ड’ले निर्देशन
काठमाडौँ। प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल गरेका छन् । प्रदेश सरकार विस्तारका विषयलाई लिएर माओवादी भित्र देखिएको विवादलाई लिएर दाहालले...