स्रोत नखुलेको रकम बरामद गर्दा कुटिए राष्ट्रिय अनुसन्धानका कर्मचारी
काठमाडौँ । बाँकेको नेपालगन्जमा स्रोत नखुलेको रकम बरामद गर्दा राष्ट्रिय अनुसन्धानका कर्मचारी कुटिएका छन् । नेपालगन्ज-४ स्थित कलपत्रु होटलमा सञ्चालित ‘एसएन ब्लु गेमिङ क्लब’ (क्यासिनो)का महाप्रबन्धक अर्जुन खनालको समूहले नेपाल-भारत...