नेकपा एसले भन्यो-कोशीमा विद्रोह गरेर कुनै बहादुरी भएको छैन, विश्वास मत भने दिन्छौँ
काठमाडौँ । नेकपा एकीकृत समाजवादी कोशी प्रदेश संसदीय दलका नेता राजेन्द्र राईले गठबन्धनकै सरकार बनाइदिएकोमा नेकपा (एमाले) लाई धन्यवाद दिएका छन्। नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले विश्वासको प्रस्ताव पेश गरेपछि छलफलमा...