सुदूरपश्चिमविरुद्ध कोशी १२३ रनमा अल आउट, विकाश र शेरको उत्कृष्ट बलिङ
काठमाडौँ । युवा तीव्र गतिका बलर विकाश आग्री र स्पिनर शेर मल्लले उत्कृष्ट बलिङ गरेपछि कोशी प्रदेशले प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिम प्रदेशलाई १२४ रनको सामान्य लक्ष्य दिएको...