कोशीमा आज मन्त्रिपरिषद् विस्तार हुँदै
काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्दैछन् । नेपाली काँग्रेसका दुई मन्त्री र एक राज्यमन्त्री तथा माओवादी केन्द्रका दुई मन्त्री थपेर मुख्यमन्त्री कार्कीले मन्त्रिपरिषद् विस्तार गर्न...