कोशीका मुख्यमन्त्री कार्कीलाई कारबाही गर्ने गठबन्धनको चेतावनी
काठमाडौँ । सत्तारूढ गठबन्धनले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीमाथि प्रदेश सभाको विशेषाधिकार हनन्मा कारबाही गर्ने चेतावनी दिएको छ । एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले प्रदेश सभाले पास गरेको सङ्कल्प प्रस्तावबारे...