बुटवलको कोरोना अस्पतालमा उपचाररत थप एक संक्रमित पुरुषको मृत्यु
काठमाडौँ । बुटवलको कोरोना अस्पतालमा उपचाररत एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । रुपन्देहीको देवदह-१० का ७९ वर्षीय पुरुषको सोमबार बिहान ७:३० बजे मृत्यु भएको अस्पतालका फोकल पर्सन डा....