कोटेश्वरबाट सालकको खपटासहित दुई जना पक्राउ
काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले कोटेश्वरबाट संरक्षित वन्यजन्तु सालकको खपटा (अखेटोपहार) सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुरको रामप्रसाद राई गाउँपालिका-४ लाखुरेका ४०...