प्रभु बैंक कर्जा दुरुपयोग प्रकरण: डेपुटी सिइओ मणिराम पोखरेल, चिफ रिस्क अफिसर रिवास श्रेष्ठ पनि पक्राउ
काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) ले प्रभु बैंक लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत मणिराम पोखरेल र प्रमुख जोखिम अधिकृत रिवास श्रेष्ठलाई पक्राउ गरेको छ। यससँगै बैंकका प्रमुख कार्यकारी...