झूटा इमेलहरूको कुनै प्रतिक्रिया नदिन साइबर ब्युरोको आग्रह
काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले प्रहरीका उच्च अधिकारीहरूको नाम तथा दर्जा समेत प्रयोग गर्दै विभिन्न व्यक्तिलाई चेतावनीसहितका इमेलहरू गइरहेकोप्रति सचेत हुन आग्रह गरेको छ । सीआईबी प्रवक्ता दीपक...