नतिजा देखिने गरी काम गर्न मुख्यमन्त्रीको निर्देशन
पोखरा । गण्डकी विश्वविद्यालयले प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई आज वार्षिक प्रतिवेदन पेश गरेको छ । विश्वविद्यालय परिषद् अध्यक्ष डा. दिनेशचन्द्र देवकोटाले मुख्यमन्त्री पोखरेललाई उक्त प्रतिवेदन पेस गरेका हुन् ।...