निशान ट्रक दुर्घटनामा दुई जनाको मृत्यु
काठमाडौँ। काभ्रेपलान्चोकको पाँचखाल नगरपालिका-१३ कोशिदेखा लामिडाँडामा बिहीबार साँझ निशान मिनिट्रक दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै मृत्यु भएको छ। प्रहरी चौकी पाँचखालका अनुसार बिहीबार साँझ बालुवा खन्याएर फर्कँदै गरेको २२०२...