निर्वाचनमा अन्तर्घात गर्नेहरूको विवरण पठाउन काँग्रेसको निर्देशन « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

निर्वाचनमा अन्तर्घात गर्नेहरूको विवरण पठाउन काँग्रेसको निर्देशन


२६ मंसिर २०७९, सोमबार


काठमाडौँ । नेपाली काँग्रेस जिल्ला कार्यसमिति काभ्रेपलान्चोकले सबै वडा कार्यसमितिलाई ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा असहयोग र अन्तर्घात गर्नेहरूको विवरण पठाउन निर्देशन दिएको छ ।

सबै वडा कार्यसमितिलाई सम्बोधन गर्दै २४ मंसिरमा पठाएको पत्रमा १ पुससम्ममा जिल्ला अनुशासन समितिमा अन्तर्घात गर्नेहरूको नाम सिफारिस गर्न निर्देशन दिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस