कासमा कुटिएका डाक्टरविरुद्ध पक्राउ पुर्जी जारी, ६० जनाले दिए सामूहिक राजीनामा
सुर्खेत । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (कास)का डाक्टर र कर्मचारीहरू गरी ६० जनाले सामूहिक राजीनामा दिएका छन् । बुधबार बेलुका उपकुलपति मङ्गल रावल समक्ष सामूहिक राजीनामा बुझाएका डाक्टर र कर्मचारीहरूले...