उपप्रधानमन्त्री खड्काले भेटे भेरी अस्पताल पुगेर भूकम्पका घाइते
काठमाडौँ । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले भेरी अस्पतालमा पुगेर भूकम्पका घाइतेलाई भेटेका छन्। अस्पतालमा रहेका घाइतेलाई भेटेका मन्त्री खड्काले उपचारमा कुनै कमी नहुने आश्वासन दिएका छन्। भारतीय राजदूतावासले नेपालगञ्ज...