अध्यक्ष नेपाल र सुदूरपश्चिमका मुख्यमन्त्री शाहबीच भेटवार्ता
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले भेटवार्ता गरेका छन् । मुख्यमन्त्री शाहले सोमबार अध्यक्ष नेपालसँग भेटवार्ता गरेका हुन् । भेटघाटमा अध्यक्ष...