निजामती सेवालाई आकर्षक, कामयाबी र उच्च साखयुक्त तुल्याउनु आवश्यक -सचिव अर्याल
काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन सचिव एकनारायण अर्यालले निजामती सेवालाई आकर्षक, कामयाबी र उच्च साखयुक्त तुल्याउनु आवश्यक रहेको बताएका छन् । बुधवार सिंहदरवारमा आयोजित नेपाल सरकारका सचिवहरूबिच निजामती...