उत्तरी नाइजेरियाको एक विद्यालयबाट अपहरित ३० शिक्षक र विद्यार्थीको छ महिनापछि उद्धार
लागोस । उत्तरी नाइजेरियाको एक विद्यालयबाट छ महिना अघि अपहरण गरिएका शिक्षक र विद्यार्थी गरी ३० जनाको छ महिनापछि उद्धार गरिएको छ । उनीहरुलाई छ महिनाअघि उत्तरी नाइजेरियाको केबेइ प्रान्तबाट...