उखु किसानको १२ करोड रुपैयाँ तत्काल भुक्तानी दिन पत्राचार
काठमाडौँ । इन्दिरा सुगर मिलले समयमै उखु किसानको बक्यौता रकम नदिएपछि प्रतापपुर गाउँपालिकाले तत्काल भुक्तानी दिन पत्राचार गरेको छ । प्रतापपुर गाउँपालिका-८ मा रहेको उद्योगले किसानसँग उधारोमा उखु खरिद गरेको...