अन्नपूर्ण चिनी उद्योग सञ्चालक अग्रवालविरुद्ध पक्राउ आदेश जारी « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

अन्नपूर्ण चिनी उद्योग सञ्चालक अग्रवालविरुद्ध पक्राउ आदेश जारी


२ पुस २०७७, बिहिबार


जनकपुरधाम । अन्नपूर्ण चिनी उद्योगका सञ्चालक राकेश अग्रवालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

किसानले दिएको उजुरीको आधारमा उनीविरुद्व जिल्ला प्रशासन कार्यालय सर्लाहीले पक्राउ पुर्जी जारी गरेको हो । उद्योगले उखु किसानको झन्डै १७ करोड रुपैयाँ बक्यौता दिन बाँकी छ ।

उद्योगले हजारौँ किसानको पाँच वर्ष यता उखुको भुक्तानी नै गरेको छैन । भुक्तानी नपाएपछि अहिले यहाँका किसान काठमाडौँमा आएर आन्दोलन गरिरहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस